२ हजार ८ सयले घट्यो सुन
काठमाडाैं | कात्तिक २०, २०८१
काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २ हजार ८ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु १ लाख ६८ हजार २ सय तोकेको छ ।
यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु १ लाख ७१ हजारमा खरिदबिक्री भएको थियो ।
यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ । महासङ्घले १ तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ ।
यसअघि चाँदी प्रतितोला रु २ हजार ९० मा कारोबार भएको थियो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

